-कागेश्वरी मनोहरामा कांग्रेसको अग्रता,
-मोरङको कानेपोखरीमा एमालेको सुरूआती अग्रता,
-बुटवलमा ४ सय मत गन्दा कांग्रेसको अग्रता, दोस्रोमा राप्रपा,
-दाङको शान्तिनगर गाउँपालिकामा काँग्रेसको अग्रता,
-कीर्तिपुरमा १ हजार मत गन्दा कांग्रेसको अग्रता,
-कैलालीका चार स्थानीय तहमा मतगणना सुरू, कांग्रेस र एमालेको सुरूआती अग्रता,
-शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता,
-रूपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको सुरूआती अग्रता, राप्रपा दोस्रो,
-संखुवासभाको मादी नगरपालिकामा एमालेले सुरूआती अग्रता,
-चितवनमा मतगणनास् राप्ती, कालिका र इच्छाकामनामा एमालेमा अगाडि, माडीमा माओवादी, खैरहनीमा कांग्रेसको अग्रता,
-झापाको दमकमा एमालेको सुरूआती अग्रता,
-बैतडीको दशरथचन्द नगरपालिकामा एमालेको सुरूवाती अग्रता,
-मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ विजयी,
-काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एमालेको सुरूवाती अग्रता,
-जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता,
-टोखामा एमालेको सुरूवाती अग्रता ।