भारोत्तोलनकी स्वर्ण पदक विजेता सन्जु मृत फेला

काठमाडौं । सागमा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छिन् । महालक्ष्मी नगरपालिका–९ लुभस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी चौधरीको मृत्युको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

leave a reply

Techie