गन्तव्यमा हिँडेका यात्रु

नेपाल–भारतबीच पर्ने पर्साको सिमाक्षेत्रमा यात्रुवाहक सवारी साधनको आवत जावतमा स्थानीय प्रशासनले रोक लगाएपछि सोमबार त्यस क्षेत्रमा हिँडेका यात्रु । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धी भएपछि सिमापरीबाट यात्रुवाहक साधन आउन प्रशासनले आइतबारदेखि रोक लगाएको छ । तस्विर: विजयकुमार महतो/रासस

leave a reply

Techie