तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार र व्यास नगरपालिका–३, देउरालीनगर जोड्न सेतीनदीमाथि पक्की पुल निर्माणको काम थालनी गरिँदै । गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । तस्बिर: कृष्ण न्यौपाने/रासस
पुल निर्माण

Post navigation
Posted in: