काठमाडौं : कृषिमा प्रत्यक्ष विदेशी लगानीको निर्णय खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । कृषिमा विदेशी लगानी ल्याउने निर्णय किसान र उद्योगीमारा हुनुका साथै देशको हित विपरीत रहेको भन्दै विभिन्न किसान संघसंगठनहरुले प्रदर्शन गरेको हो ।
तस्विरमा हेर्नुहोस् प्रदर्शन :