प्रधानमन्त्री ओली निकट सांसदहरुको भेला सोमबार हुने

काठमाडौ । प्रधानमन्त्री केपी ओली निकट सांसदहरुको भेला भोली हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न सोमबार बैठक बोलाएका हुन । ओलीले विहान नौ बजे विघटित प्रतिनिधिसभाका सांसद र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक बोलाएका हुन । भोली नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल कक्षका सांसदहरुको बैठक पनि बोलाइएको छ ।

leave a reply

Techie