सेनाका एक सिपाहीले आफैंलाई गोली प्रहार गरी गरे आत्महत्या

काठमाडौं : नेपाली सेनाका एक सिपाहीले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् ।

भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा ड्युटीमा खटिएका तनहुँका सिपाहीले आज विहान कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने सैनिक तनहुँको रानीपोखरीका रहेको बताइएको छ ।

leave a reply

Techie