राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

 

काठमाडौं:  सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ताले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी निर्णय गरिएको बताए । अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।

leave a reply

Techie