काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंमा थप ३८ जनामा कोरोना संक्रमण

Post navigation
Posted in: