यसरी बनाइँदैछ रातो मच्छिन्द्रनाथको रथ, हेर्नुहोस् तस्विरमा

तस्विर : नवीन श्रेष्ठ

ललितपुर : रातो मच्छिन्द्रनाथको रथ बनाउन सुरु गरेका छन् । कोरोना संक्रमणका कारण रातो मच्छिन्द्रनाथको जात्रा रोकिएको थियो । असोजमा मलमास लाग्‍ने भएकाले दुई महिनाभित्र रातो मच्छिन्द्रनाथलाई बुङ्‍मती पुर्‍याइसक्नुपर्ने भएकाले अहिले रथ बनाउने काम धमाधम भइरहेको छ । असार २३ गते मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखिने भए पनि जात्रा कहिलेदेखि सुरु गर्ने भन्नेबारे छलफल बाँकी नै रहेको गुठियारहरूको भनाइ छ ।

leave a reply

Techie