नेपाल पत्रकार महासंघ एभिन्यूज प्रतिस्ठानका अध्यक्ष बस्नेतलाई मातृशोक

काठमाडौं : नेपाल पत्रकार महासंघ एभिन्यूज प्रतिस्ठानका अध्यक्ष बीबी बस्नेतलाई मातृशोक परेको छ । बस्नेत कि ८२ बर्षिय आमा उर्मिला बस्नेतको हृदयघातका कारण हिजो निधन भएको हो ।

मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल पुर्‍याइएकी बस्नेतको उपचारको क्रममा निधन भएको हो । ललितपुर महानगरपालिका–२० तढोका निवासी बस्नेतका उनका चार छोरा र चार छोरी रहेका छन् ।

बस्नेतको निधनप्रति दुःख ब्यक्त गर्दै एभिन्यूज खबर नेटवर्कस र पत्रकार महासंघ एभिन्यूज प्रतिस्ठानले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

leave a reply

Techie