कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, अख्तियारलाई सरकारको छाया बनाएको आरोप

काठमाडौं : प्रतिनिधिसभा बैठक स्थगित भएको छ । ललिता निवास प्रकरणमा विजय कुमार गच्छदारलाई प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध गरेपछि आज बसेको बैठक अवरुद्ध भएको हो ।

बैठक भोली शुक्रबार १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

leave a reply

Techie