Categories for

एसिया कप : नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

16 Bhadra 2075 Saturday   3:49 pm Comments Off on एसिया कप : नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

काठमाडौं : एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । नेपालको जितमा बलिङ तर्फ बसन्त रेग्मीले ३ विकेट, सोमपाल कामी र ...विस्तृतमा पढ्नुस्

अवैध रुपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने युएई सरकारको घोषणा

16 Shrawan 2075 Wednesday   10:42 am Comments Off on अवैध रुपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने युएई सरकारको घोषणा

काठमाडौं युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आजदेखि तीन महिनासम्म आममाफी दिएको छ । बिना भिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिना जरिवाना र सजायँ आफनो देश जान वा ...विस्तृतमा पढ्नुस्

सरकार र डा. केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित ।

9 Shrawan 2075 Wednesday   3:49 pm Comments Off on सरकार र डा. केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित ।

अब नयाँ कानुनमन्त्री को ? हेर्नुहोस् को-को छन् मन्त्री बन्ने दौडमा

9 Shrawan 2075 Wednesday   10:04 am Comments Off on अब नयाँ कानुनमन्त्री को ? हेर्नुहोस् को-को छन् मन्त्री बन्ने दौडमा

काठमाडौँ : आफ्नो अभिव्यक्ति विवादस्पद बनेपछि कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् । तामाङले राजीनामा दिएसँगै अब नयाँ कानुनमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ । राजनीतिक वृत्तमा पनि विभिन्न समीकरण ...विस्तृतमा पढ्नुस्

अज्ञात समूहद्वारा विराटनगरको जतुवामा धार्मिक अभियन्ता आचार्य श्रीनिवासमाथि गोली प्रहार, घाइते श्रीनिवासको न्यूरो अस्पतालमा उपचार हुँदै

25 Chaitra 2074 Sunday   11:31 am Comments Off on अज्ञात समूहद्वारा विराटनगरको जतुवामा धार्मिक अभियन्ता आचार्य श्रीनिवासमाथि गोली प्रहार, घाइते श्रीनिवासको न्यूरो अस्पतालमा उपचार हुँदै

  विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवामा हिन्दु धर्मगुरुमाथि गोली प्रहार भएको छ । जतुवामा आजदेखि श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि विहान तीन बजेतिर गोली प्रहार भएको हो । गोली प्रहारवाट घाइते भएका आचार्य ...विस्तृतमा पढ्नुस्

एन्फाको आगामी बुधबारका लागि तय भएको साधारण सभा र निर्वाचन स्थगित

11 Chaitra 2074 Sunday   12:33 pm Comments Off on एन्फाको आगामी बुधबारका लागि तय भएको साधारण सभा र निर्वाचन स्थगित

अखिल नेपाल फुटवल संघ ‘एन्फा’ को साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनले विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेपछि आगामी बुधबारका लागि तय भएको चुनाव एन्फाको निर्वाचन ...विस्तृतमा पढ्नुस्

भोट हाल्न नपाए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

23 Kartik 2074 Thursday   6:58 am Comments Off on भोट हाल्न नपाए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

काठमाडौं । आसन्न मंसिर २१ र १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज सिंहदरबारमा ...विस्तृतमा पढ्नुस्

दाहालको उम्मेदबारीसँगै फेरि चर्चामा चितवन

16 Kartik 2074 Thursday   11:07 am Comments Off on दाहालको उम्मेदबारीसँगै फेरि चर्चामा चितवन

चितवन । स्थानीय तहको निर्वाचनको समयमा सर्वाधिक चर्चामा रह्यो चितवनको भरतपुर महानगरपालिका । माओवादी पोलिटव्यूरो सदस्य एवम् प्रचण्डपुत्री रेणु दाहालको उमेद्वारीदेखि नै चर्चामा रहेको भरतपुरको चर्चा मतपत्र च्यातिदा उत्कर्षमा पुग्यो भने जिल्ला समन्वय समितिको निर्वाचनमा ...विस्तृतमा पढ्नुस्

ने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिई मनाइदै

9 Kartik 2074 Thursday   6:27 am Comments Off on ने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिई मनाइदै

मिथिला क्षेत्रमा विषेश श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिई मनाइदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म पाँच दिन मनाइने छठ पर्व अन्तरगत षष्ठीका दिनलाई विषेश रुपमा हेर्ने गर्दछन् ...विस्तृतमा पढ्नुस्

तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाईदै, नरक चतुर्दशी पनि आजै

1 Kartik 2074 Wednesday   7:35 am Comments Off on तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाईदै, नरक चतुर्दशी पनि आजै

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा ...विस्तृतमा पढ्नुस्

नेपाल भ्रमणमा रहेकी नेत्री आङ्गसाङ्ग सुकी लुम्बिनीमा,मायादेवी मन्दिरमा पूजाअर्चना |

1 Ashad 2071 Sunday   5:22 am Comments Off on नेपाल भ्रमणमा रहेकी नेत्री आङ्गसाङ्ग सुकी लुम्बिनीमा,मायादेवी मन्दिरमा पूजाअर्चना |

म्यान्मारकी प्रजातन्त्रबादी नेत्री आङ्गसाङ्ग सुकी चारदिने भ्रमणका लागी काठमाडौँमा,त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा भव्य स्वागत |

30 Jestha 2071 Friday   6:59 am Comments Off on म्यान्मारकी प्रजातन्त्रबादी नेत्री आङ्गसाङ्ग सुकी चारदिने भ्रमणका लागी काठमाडौँमा,त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा भव्य स्वागत |

पाकिस्तानको कराँची विमानस्थल नजिकै आक्रमण,अज्ञात हतियारधारी समूह र सुरछ्याकर्मीबीच गोलि हानाहान |

27 Jestha 2071 Tuesday   8:27 am Comments Off on पाकिस्तानको कराँची विमानस्थल नजिकै आक्रमण,अज्ञात हतियारधारी समूह र सुरछ्याकर्मीबीच गोलि हानाहान |

नेपाल प्रहरीको एआइजी बढुवा सिफारिस तत्काल कार्यान्वयन नगर्न पुनरावेदन अदालतको आदेश |

26 Jestha 2071 Monday   9:35 am Comments Off on नेपाल प्रहरीको एआइजी बढुवा सिफारिस तत्काल कार्यान्वयन नगर्न पुनरावेदन अदालतको आदेश |

एमाले संसदीय दलका नेता केपी ओलीद्वारा आगामी महाधिवेसनमा अध्यछ्य पदका लागी उमेद्दवारी घोसणा गर्दै,केही बेरमै शुरु हुने घोसणासभाको एभिन्यूज टेलिभिजनले प्रत्यछ्य प्रसारण गर्ने |

26 Jestha 2071 Monday   7:10 am Comments Off on एमाले संसदीय दलका नेता केपी ओलीद्वारा आगामी महाधिवेसनमा अध्यछ्य पदका लागी उमेद्दवारी घोसणा गर्दै,केही बेरमै शुरु हुने घोसणासभाको एभिन्यूज टेलिभिजनले प्रत्यछ्य प्रसारण गर्ने |