एभिन्यूज @ दुनियाँ को खबर

२०७३ आषाढ १६ प्रतिकृया दिनुहोस
इराकको फलुजा सहरमा गरिएको अमेरिकी हवाइ हमलामा दुई सय पचासभन्दा बढी लडाकु मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकी नेतृत्वको गठबन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार चालिसभन्दा बढी सवारी साधनमा समेत क्षती ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ १५ प्रतिकृया दिनुहोस
टर्कीमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ३६ जनाको ज्यान गएको छ। राजधानी स्तानबुलस्थित विमानस्थलमा अन्धाधुन्ध गोली प्रहारपछिको आत्मघाती बम आक्रमणमा एक सय चालिसभन्दा बढी घाइते भएका छन् । युरोपको सबैभन्दा व्यस्तमध्ये एक मानिने स्तानबुलको अटार्टुक विमानस्थलमा ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ १५ प्रतिकृया दिनुहोस
  विश्वमै सबैभन्दा सभ्य भएको दाबी गर्ने बेलायतका चोक, गल्ली र सडक अहिले असुरक्षित बनेको छ । यूरोपेली युनियन छाड्ने विषयलाई लिएर भएको जनमत संग्रहपछि बेलायतको समाज विभाजित बनेको छ । फरक मत राख्नेलाई सार्वजनिक ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ १४ प्रतिकृया दिनुहोस
  सिंगापुर कएयर लायन्सको एउटा विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । सिंगापुरबाट मिलानको लागि उडेको एस क्यू तीन सय ६८ नम्बरको उडानमा चालक दलका १९क सदस्यसहित २ सय ४१ जना सवार थिए । उडान भरेको ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ १२ प्रतिकृया दिनुहोस
इस्लामिक समूह अल–शबाबले सोमालियाको राजधानी मोगाडिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । अल–शबाबका लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा गरेको आत्मघाती कार बम बिस्फोटमा दर्जनौ घाइते भएका छन् । लडाकुले होटल ...विस्तृतमा पढ्नुस्
२०७३ आषाढ १२ प्रतिकृया दिनुहोस
  यसैबीच युरोपियन युनियन इयुका नेताले बेलायतलाई जति सक्दो चाँडो इयु छोड्न आग्रह गरेका छन् । युरोयिन परिषद, संसद तथा आयोग सबैले बेलयतले छिट्टै इयु छाड्ने प्रक्रिया सुरु गर्नु पर्नेमा जोड दिएका हुन । जनमत ...विस्तृतमा पढ्नुस्
Page 93 of 178« First...102030...9192939495...100110120...Last »