दुनियाँको खबर

इजिप्ट : इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०१३ मा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीद्वारा प्रदर्शनकारी मारिएको मुद्दाको सुनुवाइका क्रममा मुस्लिम ब्रदरहुडका नेतासहित ७५ कार्यकर्तालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सोही घटनामा ...विस्तृतमा पढ्नुस्
चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग ९सीपिइसी०बारे छलफल भएको छ । चीनका विदेश मन्त्री वाङ यी र उहाँका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसीबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ । ...विस्तृतमा पढ्नुस्
जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ । भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी ...विस्तृतमा पढ्नुस्
–दिलीप शर्मा काठमाडौं : पूर्वपाकिस्तानी प्रसिद्ध क्रिकेट खेलाडी इमरान खानले प्रधानमन्त्रीको रूपमा हालै जिम्मेवारी सम्हालेका छन् । स्वतन्त्रतादेखि नै पाकिस्तानले अहिलेसम्म पूर्णकाल नेतृत्व सम्हाल्ने नेता पाउन सकेको छैन । एक क्रिकेट खेलाडीका रूपमा पाकिस्तानको शीरलाई ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार जर्ज पापाडप्लससलाई १४ दिनको जेल सजाय भएको छ । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको छानबिनको क्रममा वासिङ्गटनमा रहेको अदालतले पापाडप्लसलाई जेल सजाय ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : भारत र अमेरिकाले भूमिगत गिरोहका नाइके दाउद इब्राहिमलाई कारवाही गर्ने विषयमा सहमति जनाएका छन् । बिहिबार बसेको मन्त्रीस्तरिय बैठकमा दाउदलाई कारबाही गर्ने सहमति भएको हो । आतंकवादविरुद्ध मिलेर लड्ने पनि उनीहरु एक मत ...विस्तृतमा पढ्नुस्
Page 9 of 284« First...7891011...203040...Last »