एभिन्यूज @ दुनियाँ को खबर

२०७३ बैशाख १९ प्रतिकृया दिनुहोस
  सोमालियामा एक मस्जिद भत्कँदा १५ जनाको मृत्यु भएको छ । राजधानी मोगाडिशुमा रहेको मस्जिदमा प्रार्थनाका लागी सयौं व्यक्ति जम्मा भएका बेला मस्जिद भत्कँदा थुप्रै घाइते भएका छन् । मस्जिदको भग्नावशेषमा थुप्रै च्यापिएकोले मृतकको संख्या ...विस्तृतमा पढ्नुस्
२०७२ चैत्र २१ प्रतिकृया दिनुहोस
  सिरियाली सैनिकले ऐतिहासिक शहर पल्माइरामा सामूहिक चिहान फेला पारेका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको १० महिने कब्जाबाट गएको हप्ता मुक्त भएको पल्माइरामा ४० जनाको सामूहिक चिहान फेला परेको हो । शहरको उत्तरपूर्वी ...विस्तृतमा पढ्नुस्
२०७२ चैत्र २१ प्रतिकृया दिनुहोस
  अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंककारीहरुले परमाणु आक्रमणको तयारी गरेको र यसले विश्वको सुरक्षा खतरा बढाएको बताएका छन । अमेरिकाको राजधानी वासिंटन डिसीमा भएको परमाणु सुरक्षा सम्मेलनमा राष्ट्रपति ओबामाले परमाणु आक्रमणलाई रोक्नका लागि ठोस कदम ...विस्तृतमा पढ्नुस्
२०७२ चैत्र १७ प्रतिकृया दिनुहोस
  क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा पूर्व यातायातमन्त्रीसहित सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण ...विस्तृतमा पढ्नुस्
२०७२ चैत्र १६ प्रतिकृया दिनुहोस
  इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ । साउदी अरबाबाट अलेक्जेण्ड्रिया हुँदै राजधानी कायरोका लागि उडेको एम एस वान एट वान विमान अपहरणमा परेको हो । विमानमा सात जना चालक दलका सदस्य सहित ६२ ...विस्तृतमा पढ्नुस्
२०७२ चैत्र १६ प्रतिकृया दिनुहोस
  अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाको ऐतिहासिक भ्रमण गरेर स्वदेश फर्किएको केही दिनपछि सोमबार क्युबाका पूर्वराष्ट्रपति तथा कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोले क्युबालाई अमेरिकाको ‘उपहार’ नचाहिने बताएका छन् । करिब १५ शब्द लामो पत्रमा पूर्वराष्ट्रपति क्यास्ट्रोले ...विस्तृतमा पढ्नुस्
Page 85 of 161« First...102030...8384858687...90100110...Last »