एभिन्यूज @ दुनियाँ को खबर

२०७३ भाद्र १६ प्रतिकृया दिनुहोस
  ब्राजिलको संसदको माथिल्लो सदन सिनेटले राष्ट्रपति डिल्मा रुसेफ विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । सिनेटका ८१ मध्ये ६१ जना सिनेटरहरुले महाभियोगका पक्षमा मतदान गरेपछि प्रस्ताव बहुमतले पारित भएको हो । प्रस्ताव पारित भएपछि ...विस्तृतमा पढ्नुस्
२०७३ भाद्र १६ प्रतिकृया दिनुहोस
  उत्तर कोरियाले शिक्षामन्त्रीलगायत तीन जनालाई मृत्युदण्ड दिइएको छ । दक्षिण कोरियाली सरकारी अधिकारीका अनुसार शिक्षामन्त्री किम योङ जिनलाई मृत्युदण्ड दिइएको हो । उनीसँगै किम याङ चोङ र चो ह्वीलाई समेत मृत्युदण्ड दिइएको बताइएको छ ...विस्तृतमा पढ्नुस्
२०७३ भाद्र १६ प्रतिकृया दिनुहोस
  जापानमा आएको शक्तिशाली समुन्द्रि आँधीले कम्तिमा नौ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी जापानको इवाईजुमी सहरमा आएको आँधी र त्यसपछिको भारी बर्षाका कारण उनिहरुको मृत्यु भएको हो । लायन रक नाम दिईएको समुन्द्रि आँधीका ...विस्तृतमा पढ्नुस्
२०७३ भाद्र १५ प्रतिकृया दिनुहोस
  इटालीमा गत बुधबार गएको शक्तिशाली भूकम्पले अमाट्रिस शहरका लगभग सम्पूर्ण संरचना ध्वस्त बनाएका छन् । सरकार पुर्ननिर्माणको कामलाई तत्काल अघि बढाउन चाहिरहेको छ । तर, पीडितहरु भने पुनर्निर्माणको नाममा माफिया हुन सक्ने भन्दै चिन्तित ...विस्तृतमा पढ्नुस्
२०७३ भाद्र १४ प्रतिकृया दिनुहोस
  लिबियाको समुद्री तटबाट करिव सात हजार आप्रवासीको उद्धार गरिएको छ । असुरक्षित रुपमा समुद्री यात्रा तय गरेर युरोप प्रवेश गर्न चाहने आप्रवासीको उद्धार गरिएको इटलीका समुन्द्री सुरक्षा गार्डले बताएका छन् । उद्धार गरिएका आप्रवासीमा ...विस्तृतमा पढ्नुस्
२०७३ भाद्र १४ प्रतिकृया दिनुहोस
  यमनको एडेन शहरस्थित सेनाको तालिम केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा साठी जनाको मृत्यु भएको छ । विस्फोटमा परी ६० जनाभन्दा बढी घाइते भएका छन् । अधिकारीका अनुसार आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थसहितको गाडी तालिमकेन्द्रमा ...विस्तृतमा पढ्नुस्
Page 82 of 178« First...102030...8081828384...90100110...Last »