दुनियाँको खबर

लस एन्जेलस :  दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय ...विस्तृतमा पढ्नुस्
ब्रजिल : अमेजन जंगलमा लागेको भीषण डढेलो नियन्त्रण तथा प्रभावहरुबारे छलफल गर्न आयोजित सम्मेलनमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो सहभागी नहुने भएका छन् । बोल्सोनारोमाथि चुनावी अभियानका क्रममा चक्कु प्रहार भएको थियो । चक्कु प्रहारपछि उनको ...विस्तृतमा पढ्नुस्
एजेन्सी : शक्तिशाली समुद्री आँधी डोरियनका कारण बहमासमा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । आँधीले उत्तर–पूर्वी एबाको टापुमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । आँधीले १३ हजार घरमा क्षति पुर्‍याएको रेडक्रसले जानकारी दिएको छ । ...विस्तृतमा पढ्नुस्
एजेन्सी : अमेरिकाले अफगानिस्तानवाट पाँच हजार चार सय सेना फिर्ता गर्ने भएको छ । तालिबान लडाकु समूहसँगको ’सैद्धान्तिक सहमति’का आधारमा बीस हप्ताभित्र अमेरिकाले सेना फिर्ता गर्ने भएको हो । अमेरिकी वार्ताकार जालमाइ खलिलजादले टेलिभिजन अन्तर्वार्ताका ...विस्तृतमा पढ्नुस्
ह्युस्टन : ह्युस्टन, संयुक्त राज्य अमेरिका शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ । ...विस्तृतमा पढ्नुस्
बेइजिङ : चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो । चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा ...विस्तृतमा पढ्नुस्