दुनियाँको खबर

बंगलादेश । बंगलादेश र म्यानमारबीच विस्थापित भएर आएका रोहिंग्यालाई पुनः स्वदेश फर्काउने सहमति भउको छ । म्यानमारको राजधानी ने पी ताउमा दुई देशका अधिकारले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपि सहमतिमा उल्लेख गरिएका बुँदा ...विस्तृतमा पढ्नुस्
साउदी अरेविया । साउदी अरब यमनको विद्रोही नियन्त्रित क्षेत्रमा मानवीय सहायता पुर्याउन सहमत भएको छ । संयुक्त राष्ट्रसंघको आग्रहपछि साउदी गठबन्धन विद्रोही नियन्त्रित क्षेत्रहरु हुदयदाह बन्दरगाह र साना विमानस्थलसम्म सहयोग सामाग्री पठाउन सहमत भएको हो ...विस्तृतमा पढ्नुस्
जिम्बावे । जिम्बावेको राष्ट्रपतिका रुपमा शुक्रबार शपथ लिन लागेका एमरसन मनाङग्याग्वाले देशले नयाँ प्रजातन्त्रको सुरुवात गर्न थालेको बताएका छन् । दक्षिण अफ्रिकाबाट स्वदेश फर्किएपछि मनाङग्याग्वाले यस्तो धारणा राखेका हुन । सम्बोधनको शुरुमा उनले स्वतन्त्रताको समयमा ...विस्तृतमा पढ्नुस्
अमेरिका । अमेरिकाले उत्तर कोरियालाई पुनः आतंकवादलाई समर्थन गर्ने मुलुकको सूचीमा राखेको छ । आतंकवादलाई सहयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई पुनः आतंकवादलाई समर्थन गर्ने मुलुकको सूचीमा राख्ने घोषणा गरेका हुन । ...विस्तृतमा पढ्नुस्
जिम्वाबे । जिम्बाब्वेको सत्तारुढ दल जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया संसदमा अघि बढाउने तयारी गरेको छ । जानु पीएफका नेता पल मनाङग्याग्वाले महाभियोगको प्रक्रिया दुई ...विस्तृतमा पढ्नुस्
जिम्बाब्वे । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने बताएका छन् । देशको नाममा टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आपैंmले आगामी महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने तथा त्यसको नेतृत्व गर्ने बताएका हुन् ...विस्तृतमा पढ्नुस्
Page 60 of 255« First...102030...5859606162...708090...Last »