दुनियाँको खबर

एजेन्सी : संयुक्त राष्ट्रसंघले पत्रकार जमाल खशोग्गीको हत्या योजनावद्ध तयारीका साथ भएको जनाएको छ । राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानमा पत्रकार खशोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियत अनुसार भएको देखिएको हो । अनुन्धानको निष्कर्ष ...विस्तृतमा पढ्नुस्
  नयाँ दिल्ली  : मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् । छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ताभित्र सिरिया र इराकमा आइएस ब्रिदोहीले कब्जा गरेका इलाकामा अमेरिकी नेतृत्वको गठवन्धन सेनाले नियन्त्रण कायम गर्ने बताएका छन् । बासिङटनमा आयोजित अमेरिकी गठबन्धनका सहयोगीसँगको छलफल कार्यक्रममा उनले बिद्रोहीको ...विस्तृतमा पढ्नुस्
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ...विस्तृतमा पढ्नुस्
एजेन्सी : लोकआयुक्तको नियुक्तिलाई लिएर आमरण अनसनमा बसेका भारतका सामाजिक अभियन्ता अन्ना हजारेले मंगलबार ७ औँ दिन आफ्नो अनसन तोडेका छन् । महाराष्ट्रको रालेगण सिद्धिमा अनसन गरिरहेका अन्नाले स्थानीय मुख्यमन्त्री देवेन्द फडणबीससँग कुराकानी गरेपछि सात ...विस्तृतमा पढ्नुस्
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्यांक अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक ...विस्तृतमा पढ्नुस्