एभिन्यूज @ दुनियाँ को खबर

एजेन्सी । भारतीय सेना प्रमुख जनरल विपिन रावतले सिक्किम, भुटान र तिब्बतको सीमामा रहेको डोक्लम विवादका लागि चीन जिम्मेवार रहेको आरोप लगाएका हुन् । भारतको पुणे सहरमा ‘मौजुदा भू–राजनीतिक स्थितिमा भारतका चुनौति’ विषयक अन्तरक्र्रियामा रावतले ...विस्तृतमा पढ्नुस्
एजेन्सी । स्पेनको बार्सिलोनामा पन्ध्र जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दसौं हजार मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनमा राजा फेलिपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय पनि सहभागी थिए । सन् उन्नाइससय ...विस्तृतमा पढ्नुस्
एजेन्सी । म्यानमारको पश्चिमी प्रान्त रखिनेमा भड्किएको हिंसामा परी कम्तिमा ८९ जना मारिएका छन । मारिनेमा १२ जना सुरक्षाकर्र्मी रहेका छन । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने भन्दै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको बताइएको ...विस्तृतमा पढ्नुस्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको समुद्री आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । हार्वे नाम दिइएको सो आँधी पछिल्लो एक दशक कै ठूलो मानिएको छ । करिव २ सय १५ किलोमिटर प्रतिघण्टाको बेगले आएको आँधीले तटीय ...विस्तृतमा पढ्नुस्
एजेन्सी । उत्तर कोरियाले आज बिहानै छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । अमेरिकी र दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै चिनियाँ टेलिभिजन ‘सीजीटीएन’ले दिएको खबरअनुसार उत्तर कोरियाले आज विहान आधा घण्टाभित्र छोटो दूरीका तीन ...विस्तृतमा पढ्नुस्
एजेन्सी । भारतको पंचकुलास्थित विशेष अदालतले डेरा सच्चा सौदाका प्रमुख कथित धर्मगुरु गुरमित राम रहिमलाई बलात्कारको अभियोगमा दोषी ठहर गरेपछि भड्किएको हिंसामा कम्तिमा २८ जनाको मृत्यु भएको छ । पंचकुलामा भएको हिंसात्मक प्रदर्शनमा अन्य दुई ...विस्तृतमा पढ्नुस्
Page 50 of 217« First...102030...4849505152...607080...Last »