दुनियाँको खबर

उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । उक्त रेलमार्गको निरक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण कोरियाको एकिकरण मन्त्रालयले जानकारी दिएको छ । ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकाले क्राइमियाको प्रायद्वीपलाई लिएर युक्रेन र रुसबीच जारी द्वन्द्वमा युक्रेनलाई साथ दिन युरोपेली देशहरूलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाइनु पर्ने बताएका छन् । अर्कोतर्फ रुसी सुरक्षा ...विस्तृतमा पढ्नुस्
वासिङ्टन : अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जिएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक ...विस्तृतमा पढ्नुस्
भारत : भारतको छत्तिसगढ राज्यमा भएको प्रहरी कारवाहीमा ९ जना माओवादी मारिएका छन् । प्रहरीले माओवादी प्रभावित जिल्ला सुकमामा चलाएको विशेष अभियानका क्रममा उनीहरु मारिएका हुन् । झडपको क्रममा दुई सुरक्षाकर्मी पनि मारिएको बताइएको छ ...विस्तृतमा पढ्नुस्
एजेन्सी : अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ले विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । नेपाली समय अनुसार आज बिहान एक बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा उक्त अन्तरिक्ष यान अवतरण ...विस्तृतमा पढ्नुस्
मेक्सिको : अमेरिका प्रवेश गर्ने उद्देश्यले सीमा क्षेत्रमा अराजक गतिविधि गर्नेलाई मेक्सिकोले देश निकाला ‘डिपोर्ट’ गर्ने भएको छ । अमेरिका प्रवेशका लागि अराजक गतिविधि गर्ने झण्डै पाँच सय मध्य अमेरिकी देशका आप्रवासीलाई डिपोर्ट गर्ने तयारी ...विस्तृतमा पढ्नुस्