दुनियाँको खबर

म्यानमारको सुदूर उत्तरी राज्यमा म्यानमारको सेना तथा कचिन समुदायका विद्रोहीहरूबीच ताजा लडाइँ भएपछि हजारौँ मानिस सो राज्य छाडेर भागेका छन्। उक्त स्थान चीनसँगको सीमासँग जोडिएको छ। एप्रिल महिनाको सुरुवातदेखि झण्डै ४ हजार मानिस उनीहरूको घरबाट धपाइएको संयुक्त ...विस्तृतमा पढ्नुस्
चीनका राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । दुई दिने अनौपचारिक वार्ताको समापन समारोहमा चिनियाँ राष्ट्रपति सि र प्रधानमन्त्री मोदीले सीमा क्षेत्रमा शान्ति स्थापना गर्न ...विस्तृतमा पढ्नुस्
पाकिस्तान । पाकिस्तानको अदालतले विदेशमन्त्री ख्वाजा असिफलाई सांसद बन्न अयोग्य ठहर गरेको छ । अपदस्थ प्रधानमन्त्री नवाज सरिफ सम्बद्ध पाकिस्तान मुस्लिम लिगसँग सम्बन्ध रहेको भन्दै विदेशमन्त्री असिफलाई त्यहाँको अदालतले अयोग्य ठहर गरेको हो । आम ...विस्तृतमा पढ्नुस्
कोरिया । दुई कोरियाका शीर्ष नेताबिच शुक्रबार पहिलो पटक उच्चस्तरीय भेटवार्ता हुँदैछ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जोङ उन बिच वार्ता हुन लागेको हो । दुई नेताबिच सीमा ...विस्तृतमा पढ्नुस्
भारत । उत्तरी भारतको एउटा विशेष अदालतले एकजना धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कारमा दोषी ठहर गरेको छ। सतहत्तर वर्षीय आशारामलाई अर्की महिलालाई पनि बलात्कार गरेको आरोप लागेको छ र सो मुद्दाको अलग्गै सुनुवाइ भइरहेको छ। ...विस्तृतमा पढ्नुस्
दक्षिण सुडान । दक्षिणी सुडानमा शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनामाथि बलात्कारको आरोप लागेको छ । नेपाली सेनाले दुई किशोरीलाई बलात्कार गरेको आरोप आफूहरुले अप्रिल १३ मा प्राप्त गरेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका प्रवक्ता ...विस्तृतमा पढ्नुस्
Page 40 of 283« First...102030...3839404142...506070...Last »