दुनियाँको खबर

अमेरिका : अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा राष्ट्रपति ट्रम्पले मनोनित गरेका ब्रेट क्याभानोले यौन र्दुब्यवहारका आरोपको खण्डन गरेका छन् । अमेरिकी सिनेटको न्यायिक समितिमा क्याभानोले यौन दुब्र्यवहारका आरोपलाई आक्रोशपूर्ण रूपमा अस्वीकार गरेका हुन् । आफ्नो नाम ...विस्तृतमा पढ्नुस्
भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भारतीय वायू ...विस्तृतमा पढ्नुस्
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । सुरक्षा परिषदको बैठकमा ट्रम्पले चीनको ब्यापारिक मुद्दामा आफुले चुनौती दिएकाले आफुलाई चीनले हराउन चाहेको बताएका हुन् । ...विस्तृतमा पढ्नुस्
बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको ...विस्तृतमा पढ्नुस्
संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक इसीबीका अनुसन्धाताहरुले बताएका छन् । इसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले ...विस्तृतमा पढ्नुस्