एभिन्यूज @ दुनियाँ को खबर

एजेन्सी । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दावी दक्षिण कोरियाले गरेको   छ । दक्षिण कोरियाली सरकारी समाचार सेवा ‘योनहृयाप’का अनुसार त्यहाँको रक्षा मामिलाको संसदीय समितिका प्रमुख किम युंग वूले सैन्य सूत्रलाई उदृत ...विस्तृतमा पढ्नुस्
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टेक्सस र लुइजियानामा आएको बाढीपछिको पुर्नस्थापनामा सघाउन ७ दशमलव ८ अर्ब डलर प्रारम्भिक भुक्तानी उपलब्ध गराउन कंग्रेसलाई आग्रह गरेका छन् । ह्वाइट हाउसले कंग्रेसको तल्लो सदनलाई पठाएको पत्रमा बजेट ...विस्तृतमा पढ्नुस्
एजेन्सी । म्यानमारमा करिब ४०० रोहिङ्ग्या मुसलमानको हत्या भएको घट्नाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले दुःख ब्यक्त गरेका छन् । महासचिव गुटेरसले पश्चिमी ‘राखिने’ क्षेत्रमा बसोवास गर्ने रोहिङ्ग्या मुसलमानविरुद्धको सरकारी कारवाहीले म्यानमारमा मानविय महाविपत्तीको जालो ...विस्तृतमा पढ्नुस्
एजेन्सी । दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम स्थगित गरेपछि आन्दोलनकारीबीच नै मतभेद भएको छ । पश्चिम बंगलकी मुख्य मन्त्री ममता बेनर्जीसँगको वार्तापछि मोर्चाका नेता बिनय तामाङले थप वार्ताका लागि भन्दै सेप्टेम्बर बाह्र तारिकसम्मका लागि ...विस्तृतमा पढ्नुस्
एजेन्सी । अमेरिकाले सान फ्रान्सिस्कोमा रहेको बाणिज्य दूतावास र दुईवटा व्यापारिक नियोग बन्द गर्न रुसलाई आदेश दिएको छ । गत महिना रुसले मस्कोबाट आफ्ना कर्मचारी फिर्ता पठाइपछि अमेरिकाको विदेश मन्त्रालयले यस्तो आदेश दिएको हो । ...विस्तृतमा पढ्नुस्
एजेन्सी । अमेरिकाले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने ‘कंक्रिटको नमूना बनाउन’ चार कम्पनी छनोट गरेको छ । अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिशनर रोनाल्डो भिटिएलोले कंक्रिटको नमूना बनाउन अलाबामा, एरिजोना, टेक्सास र मिसिसिपिका कम्पनीसँग सम्झौता ...विस्तृतमा पढ्नुस्
Page 30 of 199« First...1020...2829303132...405060...Last »