२०७३ चैत्र ११ शुक्रवार २३:३७:२५

एभिन्यूज @ दुनियाँ को खबर

अन्य एभिन्यूज @ दुनियाँ को खबर समाचारहरु

२०७२ जेष्ठ १२ प्रतिकृया दिनुहोस
    भारतका विभिन्न राज्यमा गर्मीका कारण ३ सय ५० भन्दा बढीको मृत्यु भएको छ । ४८ डिग्रीसम्मको तापमानसँगै चलेको तातो हावाबाट तेलंगना र आन्ध्र प्रदेशमा मात्रै १ सय ४० भन्दा बढीको मृत्यु भएको छ ...विस्तृतमा पढ्नुस्
२०७२ आषाढ ०८ प्रतिकृया दिनुहोस
  अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अझै नश्लवादबाट मुक्त हुन नसकेको स्विकारेका छन् । एक रेडियोलाई अन्तरवार्ता दिँदै राष्ट्रपति ओबामाले खासगरी काला जातीहरुमाथि भेदभाव कायमै रहेको स्वीकार गरेका हुन् । खुल्लमखुल्ला भेदभावको विषय नभएको भन्दै ...विस्तृतमा पढ्नुस्
२०७२ भाद्र ०४ प्रतिकृया दिनुहोस
ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले पदबाट राजीनामा दिएका छन् । चरम आर्थिक संकटका बीच युरोजोनको ऋण प्रस्ताव स्वीकार गरेका सिप्रासले मध्यावधी निर्वाचनको घोषणा सहित राजिनामा दिएका हुन् । युरोपेली ऋणदाताहरुसँग गरेको तेस्रो सम्झौता अनुमोदनका लागि मतदानमा ...विस्तृतमा पढ्नुस्
२०७२ भाद्र २५ प्रतिकृया दिनुहोस
जापानको उत्तर पूर्वी क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण करिब एक लाख मानिस प्रभावित भएका छन् । राजधानी टोकियोबाट उत्तरी क्षेत्रमा रहेको जोसो शहर बाढीबाट सबभन्दा धेरै प्रभावित भएको छ । बाढी ...विस्तृतमा पढ्नुस्
२०७२ अश्विन २४ प्रतिकृया दिनुहोस
इटली, बेल्जियम र वेल्स युरोकप २०१६ का लागि छनौट भएका छन् । शनिबार राति भएका खेलपछि तीनै राष्ट्रले युरोकपमा स्थान पक्का गरेका हुन् । फ्रान्स यात्रा सुनिश्चित गर्ने क्रममा इटलीले अजरबैजानलाई ३–१ ले हरायो । ...विस्तृतमा पढ्नुस्
२०७२ कार्तिक ११ प्रतिकृया दिनुहोस
सिरियाका बारेमा अमेरिका र रुसबीच भइरहेको वार्तामा इरानलाई पनि आमन्त्रण गरिने भएको छ। आगामी बिहीबार अष्ट्रियाको राजधानी भियनामा सुरु हुने बैठकमा इरानको सहभागिता जरुरी रहेको भन्दै दुबै मुलुक इरानलाई आमन्त्रण गर्न सहमत भएका हुन् । ...विस्तृतमा पढ्नुस्
Page 3 of 8212345...102030...Last »