दुनियाँको खबर

टोकियो:  जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ...विस्तृतमा पढ्नुस्
भेराक्रुज : मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो ...विस्तृतमा पढ्नुस्
हंगेरी : हंगेरीको राजधानी बुडापेस्टको डानुबी नदीमा डुंगा डुब्दा कम्तिमा सातजनाको मृत्यु भएको छ । अरु उन्नाइस जना बेपत्ता भएको भएका छन् । ३३ जना दक्षिण कोरियाली पर्यटक सवार डुंगा अर्को डुंगासँग ठोक्किएर डुंगा डुबेको ...विस्तृतमा पढ्नुस्
इजरायल : इजरायलमा आगामी सेप्टेम्बरमा पुनः निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गठबन्धन सरकार बनाउन असफल भएपछि पुन निर्वाचन हुने भएको हो । गठबन्धन सरकार बन्न नसकेपछि सांसदहरुले संसद भंग गर्ने पक्षमा मतदान ...विस्तृतमा पढ्नुस्
काठमाडौं : प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन आज नयाँदिल्ली जाँदैछन् । भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई ...विस्तृतमा पढ्नुस्
एजेन्सी : युरोपेली संसदका लागि भएको हालैको निर्वाचनपछि फ्रान्स र जर्मनीबिच युरोपेली संघको मुख्य भूमिका कसलाई दिने भन्ने बिषयमा मतभिन्नता देखिएको छ । युरोपेली संसदमा मध्य दक्षिणपन्थी र मध्य वामपन्थी गुटले संयुक्त रूपमा आफ्नो बहुमत ...विस्तृतमा पढ्नुस्