दुनियाँको खबर

अमेरिका : अमेरिकाको भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा एघार जनाको मृत्यु भएको छ । घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतेमा प्रहरी समेत छन् । भजिनिया बिच म्युनिसिपल सेन्टरको सरकारी भवनमा गोलीकाण्ड भएको ...विस्तृतमा पढ्नुस्
मेक्सिको : मेक्सिको सिटी अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राख्य । यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने ...विस्तृतमा पढ्नुस्
काबुल : अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोबाट आउने सबै सामानमा कर लगाउने घोषणा गरेका छन् । उनले जुन १० तारिखदेखि मेक्सिकोबाट अमेरिका आउने सामानहरूमा पाँच प्रतिशत कर लगाउने घोषणा गरेका हुन् । ...विस्तृतमा पढ्नुस्
भारत : भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गरे । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मादीलाई सपथग्रहण गराए । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी ...विस्तृतमा पढ्नुस्
म्यान्मार : अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारको रखाइन प्रान्तमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप आएका जनाएको छ । रखाइन राज्यमा सक्रिय विभिन्न छापामार समूहमाथि भइरहेको कारबाहीका क्रममा सेनाले गैरन्यायिक हत्या गरेको तथा यातना ...विस्तृतमा पढ्नुस्