दुनियाँको खबर

अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको   छ। सो घटनामा अरू ६७ जना घाइते भएका छन्। प्रहरीका अनुसार सो केन्द्रमा पढाइ हुँदै गर्दा छिरेका एक आत्मघाती आक्रमणकारीले आफ्नो ...विस्तृतमा पढ्नुस्
फगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते भएका छन् । “पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले ...विस्तृतमा पढ्नुस्
अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन डब्लुटीओव मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो । जनवरीमा घोषणा गरिएको ...विस्तृतमा पढ्नुस्
अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : यही आउँदो भदौ १४ र १५ गते आयोजन हुन गइरहेको बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी र पोखराको भ्रमण रद्द भएको छ । भारतीय दूतावास र नेपाल ...विस्तृतमा पढ्नुस्
भारत : भारतले आज ७२ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । भारत अंग्रेजको शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा राजधानी दिल्लीमा विशेष समारोहको आयोजना ...विस्तृतमा पढ्नुस्
Page 22 of 283« First...10...2021222324...304050...Last »