दुनियाँको खबर

साउदी अरेबिया : साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ । अक्टोबर दुईमा खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको साउदी अरेबियाले जनाएको ...विस्तृतमा पढ्नुस्
भारत : भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलाई ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको ...विस्तृतमा पढ्नुस्
अफगानिस्तान : अफगानिस्तानका एक उच्च सुरक्षा कमाण्डरको हत्या भएको छ । कान्दाहार प्रान्तका प्रहरी प्रमुख जनरल अब्दुल राजिकलाई उनकै अंगरक्षकले गोली हानी हत्या गरेका हुन् । तालिबान बिद्रोहीले घटनाको जिम्मेवारी लिएको छ । आफूहरुको निशानामा ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकाले टर्कीसँग बेपत्ता पत्रकार जमाल खशोग्गीको हत्यासँग सम्बन्धित प्रमाण माग गरेको छ । टर्कीले साउदी अरेबियाका बेपत्ता पत्रकार खाशोग्गीको हत्या भएको दाबी गरेकाले त्यससँग सम्बन्धित विवरण अमेरिकाले मागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ...विस्तृतमा पढ्नुस्
काठमाडौं : रुसले आफुमा बिलय गराएको युक्रेनको क्राइमियास्थित एक कलेजमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । सो घटनामा पचास जना घाइते भएका छन् । कर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षका ...विस्तृतमा पढ्नुस्
क्यानडा : क्यानडा गाँजालाई वैद्यता दिने उरुग्वेपछिको दोस्रो देश बनेको छ । गाँजालाई आधिकारिक रुपमा मनोरञ्जनको लागि प्रयोग गर्न क्यानडाले वैद्यता दिएको हो । छुटसँगै क्यानडामा राष्ट्रिय स्तरमा गाँजाको बजार खोलिएको छ । स्वास्थ्य, कानून ...विस्तृतमा पढ्नुस्