दुनियाँको खबर

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकता सम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा विचार गरिरहेको बताएका छन् । अमेरिकाको एउटा वेबसाइटसँगको अन्तवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानले स्वतः अमेरिकी ...विस्तृतमा पढ्नुस्
जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका ...विस्तृतमा पढ्नुस्
इन्डोनेसियाको लायन एयरको यात्रुवहाक विमान समुन्द्रमा खसेर दुर्घटना भएको छ । कम्तिमा १ सय ८८ जना यात्रु सवार बोइङ्ग ‘सेभेन थ्रि सेभेन म्याक्स एट’जाभा द्वीप नजिकै दुर्घटना भएको हो । विमानमा एक शिशु, दुई बालबालिका, ...विस्तृतमा पढ्नुस्
काठमाडौं : बंगलादेश नेशनल पार्टी (बिएनपी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा सात वर्षको कैद सजाय सुनाएको छ । जियाको ट्रस्टमा भएको भ्रष्टाचारको मुद्दामा उनीसहित अन्य तीन जनालाई सात वर्षको कैद सजय सुनाइएको हो ...विस्तृतमा पढ्नुस्
इन्डोनेसिया : इन्डोनेसियाको लायन एयरको यात्रुवहाक विमान समुन्द्रमा खसेर दुर्घटना भएको छ ।कम्तिमा १ सय ८८ जना रहेको बोइङ्ग ‘सेभेन थ्रि सेभेन म्याक्स एट’जाभा द्वीप नजिकै समुन्द्रमा दुर्घटनाग्रस्त भएको हो । विमानमा एक शिशु, दुई ...विस्तृतमा पढ्नुस्