दुनियाँको खबर

क्वालालमपुर : मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी ...विस्तृतमा पढ्नुस्
भियना :  अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका छन् । लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउमा ...विस्तृतमा पढ्नुस्
एजेन्सी : आणविक निस्शस्त्रीकरणका विषयमा छलफल गर्न उत्तर कोरियाली उच्चस्तरीय वार्ता टोली अमेरिका पुगेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको वार्ताको तयारीका क्रममा उत्तर कोरियाली टोली बासिङटन पुगेको ...विस्तृतमा पढ्नुस्
एजेन्सी : बेलायती प्रधानमन्त्री टेरेजा मे ले संसदमा विश्वासको मत जितेकी छिन् । हिजो राती हाउस अफ कमन्समा भएको मतदानमा प्रधानमन्त्री मे को पक्षमा ३ सय २५ मत परेको हो । विपक्षमा २ सय ६ ...विस्तृतमा पढ्नुस्
  मन्ट्रीयल – क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच कुटनीतिक विवाद चुलिएको छ । क्यानाडाले ...विस्तृतमा पढ्नुस्
  जेनेभा  : साम्प्रदायीक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । ...विस्तृतमा पढ्नुस्