दुनियाँको खबर

जकार्ता  : इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको छ । पहाडी इलाकामा गएको यस पहिरोबाट ...विस्तृतमा पढ्नुस्
  क्वालालम्पुर :  मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । नयाँ राजा चयनसँगै उहाँको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन् ...विस्तृतमा पढ्नुस्
  वासिङटन  : संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ । राष्ट्रपति ट्रम्प र उत्तर ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने दोहोर्‍याएका छन् । ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पर्खाल लगाउन मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने ...विस्तृतमा पढ्नुस्
अमेरिका : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने प्रक्रियामा ढिलाइ हुने संकेत गरेका छन् । उनले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने प्रक्रिया केही आधार वा शर्तहरुमा निर्भर रहने बताएका हुन् ...विस्तृतमा पढ्नुस्
ढाका : बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले आज पद तथा गोपनीयताको सपथ लिँदै छिन् । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन लागेकी हुन् । ...विस्तृतमा पढ्नुस्