एभिन्यूज @ दुनियाँ को खबर

सिरिया । सिरियामा ३० दिन युद्धविराम गर्नेमा सहमति जुटेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले युद्धविरामको प्रस्तावलाई सर्वसम्मत रुपले पारित गरेको हो । मानवीय सहायता सामग्री तथा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सुरक्षा परिषदका ...विस्तृतमा पढ्नुस्
भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिया अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन भएको हो । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । उनको ...विस्तृतमा पढ्नुस्
अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाव अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरूद्ध उक्त चुनावमा भएको भनिएको रूसी हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराएका छन्।उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा रूस समर्थक युक्रेनी ...विस्तृतमा पढ्नुस्
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी क्षेत्रस्थित फराह प्रान्तमा तालिवान लडाकुले सैन्य पोष्टमा आक्रमण गर्दा २२ जना सेना सहित २५ जनाको मृत्यु भएको छ । तालिवान लडाकुले सरकारी सुरक्षा फौजको चेकपोष्टमाथि अकस्मात आक्रमण गरेको अफगानिस्तानको रक्षामन्त्रालयलाई उद्यृत ...विस्तृतमा पढ्नुस्
सिरिया। सिरियाको सरकार समर्थक सैन्यले गरेको अर्को दिनको बम आक्रमणका कारण हताहत भएकाहरूको पूर्वी गुटा नगरस्थित अस्थायी अस्पतालहरूमा उपचार भइरहेको छ। पर्यवेक्षकहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ भने चिकित्साकर्मीहरुले भेटेसम्मका घाइतेहरूको उपचार ...विस्तृतमा पढ्नुस्
उत्तर कोरिया । उत्तर कोरियाले दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्सको समापन समारोहमा एक जना आफ्ना वरिष्ठ अधिकारीलाई सहभागी हुन पठाउने निर्णय लिएको छ। कोरियाली प्रायद्वीपमा जारी शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ अवसरका रूपमा दक्षिण कोरियाली सरकारले उक्त ...विस्तृतमा पढ्नुस्
Page 18 of 250« First...10...1617181920...304050...Last »