दुनियाँको खबर

टोकियो : जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । जेबी नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् ...विस्तृतमा पढ्नुस्
अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०।१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ ...विस्तृतमा पढ्नुस्
जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो ...विस्तृतमा पढ्नुस्
अर्जेन्टिना : अर्जेन्टिनाले आर्थिक संकट नियन्त्रणका लागि मन्त्रालयको संख्या घटाउने भएको छ । मुलुकमा आपतकाल जस्तो स्थिति आएपछि अर्जेन्टिनाको मुद्रा पिसो लगातार ओरालो लागिरहेको छ । मुद्रा ओरालो लाग्ने क्रम नरोकिएपछि आर्थिक संकट नियन्त्रणका लागि ...विस्तृतमा पढ्नुस्
उत्तर पश्चिम अफ्रिकाको लेक चाड क्षेत्रका किशोरीहरू विद्रोही समूह बोको हरामका साथै आफ्नै समुदायबाट हिंसाको खतरामा रहेको खुलासा भएको छ । बालबालिकाको अधिकारबारे काम गर्ने गैर सरकारी संस्था प्लान इन्टरनेसनलले नाइजेरिया, चाड, नाइजर र क्यामरुनको ...विस्तृतमा पढ्नुस्
बङ्लादेश सरकारले बालश्रम निषेध गर्ने कानूनको मस्यौदा सोमबार पारित गरेको छ । मस्यौदा कानूनमा बालश्रम गराउनेहरूलाई कडा दण्ड जरिवानाको प्रावधान राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्री परिषद् बैठकले सो ...विस्तृतमा पढ्नुस्
Page 12 of 284« First...1011121314...203040...Last »