एभिन्यूज @ दुनियाँ को खबर

इरान । इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार भएपनि हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन । चार दिनयता भएका सरकार विरोधी प्रदर्शनपछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले तोडफोड वा सामाजिक अमनचयनमा ...विस्तृतमा पढ्नुस्
इरान ।इरानमा महंगी र भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन बढ्दै गएको छ । राजधानी तेहरानमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु समेत भएको छ । प्रदर्शनमा सहभागी पचासभन्दा बढीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । ...विस्तृतमा पढ्नुस्
पेरु । पूर्व राष्ट्रपति अल्बेर्टो फूजीमोरीलाई स्वास्थ्यको कारण देखाउँदै क्षमादान दिने सरकारी निर्णयको तिब्र विरोध भएको छ । राष्ट्रपति पेड्रो पाब्लो कूचीन्स्कीले गत शनिवार फूजीमोरीलाई क्षमादान दिने निर्णय गरेपछि आलोचना भएको हो । क्षमादान दिने ...विस्तृतमा पढ्नुस्
इरान । इरानमा बिहीवारबाट मूल्यवृद्धिको विरोधमा शुरु भएको प्रदर्शन अहिले सरकारको नीति तथा धर्मगुरुबाट गरिने शासनविरुद्ध केन्द्रित हुन थालेको छ । उत्तरमा र्यास्ट सहर, पश्चिममा केरमनशामा थुप्रै मानिसहरु सडकमा उत्रिएको खबरहरु आएका छन् भने एस्फहान, ...विस्तृतमा पढ्नुस्
अमेरिका । अमेरिकाको न्युयोर्क सिटीमा रहेको एक अपार्टमेन्टमा १२ जनाको ज्यान जाने गरी भएको आगलागी कुकरसँग खेल्दै गरेका बच्चाका कारण भएको बताइएको छ । कुकरसँग खेल्दै गरेको तीन वर्षिय बालकले गल्तीले आगो बालेको र त्यसपछि ...विस्तृतमा पढ्नुस्
कायरो – कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडी एक बन्दूकधारीको समूहले गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।सरकारी सुरक्षा निकायले आक्रमणकारीहरुको पहिचान गर्न असफल भएको सरकारी संचार माध्यमले जनाएको छ। “कायरोको हेल्वान ...विस्तृतमा पढ्नुस्
Page 11 of 218« First...910111213...203040...Last »