एभिन्यूज @ दुनियाँ को खबर

चीन । पश्चिम चीनको निङजिया हुई क्षेत्रमा आयोजित म्याराथन प्रतियोगितामा ७४ वर्षीय एक बृद्धले दौड पुरा गरेर किर्तिमान बनाएका छन् । ‘द सिल्क रोड’ निङजिया यीनचुवान इन्टरनेशनल म्याराथनमा गु डावले निर्धारित दुरी पुरा गर्दै चीनको ...विस्तृतमा पढ्नुस्
इरान । इरानले इतिहास कै सबैभन्दा कडा प्रतिबन्ध लगाउने अमेरिकी भनाइको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले परमाणु सम्झौतापछि अमेरिकाले फुकुवा गरेको प्रतिबन्धहरू पुनः लगाउने र इरानमाथि अभूतपूर्व आर्थिक दबाब’ दिइने बताएपछि इरानले ...विस्तृतमा पढ्नुस्
अमेरिका । अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले उत्तर कोरियाका नेता किम जोङ–उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग खेलीरहेको आरोप लगाएका छन् । पेन्सले प्रस्तावित वार्तामा ट्रम्पसँग ‘खेल्न’ खोजेमा घातक हुने चेतावनी दिएका हुन । फक्स न्युजसँगको अन्तर्वार्तामा पेन्सले ...विस्तृतमा पढ्नुस्
लण्डन । बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ । विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो । मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा ...विस्तृतमा पढ्नुस्
इजरायल । संयुक्त राज्य अमेरिकाले तेल अभिभस्थित उसको दूतावास जेरुसलेम सार्ने केही घण्टाअघि इजरायली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ४१ प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । नयाँ अमेरिकी दूतावासको उदद्घाटन ...विस्तृतमा पढ्नुस्
मलेशिया । मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । शनिवार पूर्वप्रधानमन्त्री रजाकले आफूले श्रीमती लिएर देशबाहिर बिदामा जाने योजना गरेको बताएपछि उनीमाथि प्रतिबन्ध लगाइएको हो । नजिबले अध्यागमनका अधिकारीहरूले आफूलाई देश छोड्न ...विस्तृतमा पढ्नुस्
Page 1 of 24812345...102030...Last »