एभिन्यूज @ स्पोर्ट्स

  जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आधा दर्जन जति खेलाडीले खाली खुट्टा प्रतिस्पर्धा गरे । आफूसँग खेल्न योग्य जुत्ता नभएकै कारण खाली खुट्टा प्रदर्शनमा उत्रिएका खेलाडीलाई अन्य सहृदयी खेलाडीले सहयोग गरेका छन् ।
  अधिकांश प्रतिस्पर्धामा दबदबा कायम गरेको नेपाली सेना कुस्तीमा भने पदकविहीन भएको छ । ८ स्वर्ण, ८ रजत र १५ कास्यका लागि सिरहामा भएको प्रतिस्पर्धामा मध्यमाञ्चलले वचश्र्व कायम ग¥यो । ५७ केजीतर्फ मध्यमाञ्चलका रामवावु यादव, ...विस्तृतमा पढ्नुस्
  मध्यमाञ्चललाई ‘सडन डेथ’मा पाखा लगाउँदै नेपाली सेना सातौं राष्ट्रिय खुलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । समय अभावका कारण हिजो निर्णायक बन्न नसकेको खेल आज आफ्नो पक्षमा पार्दै सेनाले सशस्त्र प्रहरीसँग स्वर्णका लागि ...विस्तृतमा पढ्नुस्
  इजरायल र अमेरिकाको सम्बन्ध थप चिसिएको छ । इजरायलमा रहेका अबैध यहुदी बस्तीका बिषयमा अमेरिकी विदेशमन्त्री जोन केरीले विवादस्पद अभिब्यक्ति दिएको भन्दै इजरायलले आपत्ति जनाएपछि जेरुसलम र वासिंटनको सम्बन्ध चिसिएको हो । इजरायली प्रधानमन्त्री ...विस्तृतमा पढ्नुस्
  फिफाले विश्वकप फुटबलमा ४८ देशलाई सहभागि गराउने तयारी थालेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकप फुटबलअन्तर्गत प्रत्येक समूहमा तीन देश रहने गरी १६ समूहमा विभाजन गरेर ४८ देशलाई विश्वकप खेलाउने तयारी गरेको ...विस्तृतमा पढ्नुस्
  भारतको सिलगुढीमा जारी चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई नौ शून्यले पराजित गरेको छ । कञ्चनजंघा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्दै नौ शून्यको जित हात पारेको हो । नेपालका लागि साबित्रा ...विस्तृतमा पढ्नुस्
Page 88 of 205« First...102030...8687888990...100110120...Last »