एभिन्यूज @ स्पोर्ट्स

जर्मनी । साविक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम सो¥हवाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्यन म्युनिख बोरुसिया डर्टमुण्डलाई दुई–एकले हराएर क्वाटरफाइनलमा पुगेको हो । म्युनिखका लागि बोएटेङ र थोमर मुलरले एक–एक गोल ...विस्तृतमा पढ्नुस्
चेल्सी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बोर्नमाउथलाई दुई एक गोल अन्तरले हराउदै चेल्सीले अन्तिम चारमा ठाँउ बनाएको हो । चेल्सीका लागि विलियन र अल्भारो मोराटोले गोल गरे । बोर्नमाउथका ...विस्तृतमा पढ्नुस्
काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गरेको छ । भैरहवाले पहिलो खेलमा आज काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गरेको हो । त्रिबि क्रिकेट मैदान किर्तिपुरमा १ सय १९ रनको ...विस्तृतमा पढ्नुस्
काठमाडौं । पाकिस्तानी खेलाडी इस्रारुल्लाहले अलराउन्ड प्रदर्शन गरेपछि पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो ...विस्तृतमा पढ्नुस्
काठमाडौं । एसीसी अण्डर सिक्सटिन इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोली सोमबार स्वदेश फर्केको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार दिउसो अवतरण गरेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको थियो । थाइल्याण्डमा आइतबार ...विस्तृतमा पढ्नुस्
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा ललितपुर प्याट्रियट्स बिजयी भएको छ । उसले काठमाडौं किंग्स इलाभेनलाई सात विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नब्बे रनको लक्ष्य सहित ...विस्तृतमा पढ्नुस्
Page 8 of 176« First...678910...203040...Last »