२०७३ चैत्र १२ शनिवार ०१:४५:१५

एभिन्यूज @ स्पोर्ट्स

अन्य एभिन्यूज @ स्पोर्ट्स समाचारहरु

२०७० फाल्गुण ०१ प्रतिकृया दिनुहोस
फिफाले बिहीवार सार्वजनिक गरेको जेनेवरीको फिफा बरियताक्रममा नेपाल तीन स्थान फड्को मार्दै १६९ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १७२ औँ स्थानमा थियो । दक्षिण एसियामा अग्रस्थानमा रहेको अफगानिस्तान भने १३८ औँ स्थानमा छ ...विस्तृतमा पढ्नुस्
२०७० चैत्र २१ प्रतिकृया दिनुहोस
युएफा च्याम्पियन लिगको प्रतियोगीता अन्र्तगत बुधबार राति भएको खेलहरुमा स्पेनको रियाल मेड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पियसजी विजयी भएका छन् । क्वाटरफाइनलको पहिलो लेगको खेलमा रियाल मेड्रिडले जर्मनीको बोरुसीया डर्टमुण्डलाई तीन सुन्यले हरायो । ...विस्तृतमा पढ्नुस्
२०७१ जेष्ठ ३० प्रतिकृया दिनुहोस
  सम्पूर्ण विश्वकै ध्यान तान्न सफल विश्व कपको रमझमबाट नेपाल पनि अछुतो छैन । नेपालका फुटवल प्रेमीहरु विश्वकप हेर्न विशेष तयारी गरेका छन् ।  आफुलाई मन परेको टीमको जर्सीसहित समूह बनाएर प्रतियोगिता हेर्ने उनीहरुको तयारी छ ...विस्तृतमा पढ्नुस्
२०७१ आषाढ ०९ प्रतिकृया दिनुहोस
अफ्रिकी मुलुक अल्जेरियाले दक्षिण कोरियालाई ४–२ गोल अन्तरले हराउदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । विश्वकपमा सन् १९८२ पछि पहिलो जित निकाल्ने क्रममा समूह एचमा रहेको अल्जेरियालले आफनो दोस्रो खेलमा कोरियामाथि प्रभावशाली जित दर्ता ...विस्तृतमा पढ्नुस्
२०७१ आषाढ १३ प्रतिकृया दिनुहोस
बेल्जियमले दक्षिण कोरियालाई एक शून्यले हराउँदै लगातारको तेस्रो जितमा समूह विजेता बन्दै नकआउट चरणमा प्रबेश गरेको छ ।दक्षिण कोरियासंगको खेल अघि नै नकआउट चरणमा पुगेको बेल्जियमले दक्षिण कोरियालाई १(० गोल अन्तरले पराजित गर्‍यो । बेल्जियम पहिलो ...विस्तृतमा पढ्नुस्
२०७१ आषाढ २२ प्रतिकृया दिनुहोस
  शनिबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलमा पुगेको छ । खेलमा अर्जेन्टिनाले आठौं मिनेटमा नै अग्रता लिएका थियो । एन्जल डि मारियाको डिफ्लेक्ट पासमा जोन्जालो हिगुइनले करिव ...विस्तृतमा पढ्नुस्
Page 79 of 80« First...102030...7677787980