खेलकुद खबर

काठमाडौं : एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई स्तब्ध पारेको छ । घरेलु मैदान क्याप नेउमा भएको खेलमा बार्सिलोनाले रियललाई ५-१ गोल अन्तरले हराएको हो । खेलमा बार्सिलोनाका लागि लुईस स्वारेजले ह्याट्रिक गरे । त्यस्तै फिलिपकोन्टिन्हो ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : थाइल्याण्डमा भइरहेको एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायरमा नेपालले आइतवार पाकिस्तानलाई पराकिलो गोल अन्तरले पराजित गरेको छ। क्वालिफायरको समूह बी अन्तर्गत भएको खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हरायो। समूहको पहिलो खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको ...विस्तृतमा पढ्नुस्
पोखरा M पोखरा प्रिमियर लिग (पिपिएल) टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बुटवलले सोमबार भएको खेलमा घरेलु टिम पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो। बुटवल ब्लास्टर्सले १ सय ...विस्तृतमा पढ्नुस्
पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुज विजयी भएको छ । धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले हरायो । १ सय ८३ रनको विजय लक्ष्य पछ्याएको विराटनगरले सबै विकेट ...विस्तृतमा पढ्नुस्
काठमाडौं : आइसीसी वान डे वर्ल्ड कप ट्रफी आइतवार चन्द्रागिरीमा प्रदर्शन गर्‍यो। आइसीसी ट्रफी टुर अन्तर्गत शुक्रवार नेपाल आइपुगेको उक्त ट्रफीलाई आज चन्द्रागिरी लगिएको हो। चन्द्रागिरीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पहिलो क्याप्टेन उत्तम कर्मचार्य र अर्का ...विस्तृतमा पढ्नुस्
पोखरा : पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाईटन्सलाई जितका लागि १ सय ८३ रनको चुनौती दिएको छ । पोखरा रंगशालामा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको धनगढीले २० ओभरमा अलआउट हुँदै ...विस्तृतमा पढ्नुस्