खेलकुद खबर

लालिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले भ्यालेन्सियालाई चार–एक गोलले पराजित गरेको हो । रियलको जीतमा क्रिष्टियानो रोनाल्डोले दुई तथा मार्सेलो र टोनी क्रुजले एक एक गोल गरे । ...विस्तृतमा पढ्नुस्
लिभरपुल एफए कपको चौथो चरणमा नै पराजित भएको छ । गएराति भएको खेलमा वेष्टब्रोमले लिभरपुललाई तीन–दुई गोल अन्तरले हराएको हो । खेलमा वेष्टब्रोमका लागि रोड्रिग्वेजले दुई गोल गरे । लिभरपुलका जोएल माटिपले एक आत्मघाति गोल ...विस्तृतमा पढ्नुस्
दोस्रो बरियताकी कारोलिन वोज्नियाकीले वर्षको पहिलो ग्राण्डस्लाम टेनिस  अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा विश्व नम्बर एक सिमोना हालेपलाई  पराजित गर्दै वोज्नियाकीले अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् । मेलबर्नपार्क स्थित रोड ...विस्तृतमा पढ्नुस्
इटहरी । मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई एक शुन्यले हराउदै थ्रि स्टारले उपाधी हासिल गरेको हो । थ्री स्टारका लागि बुद्ध चेम्जोङले ...विस्तृतमा पढ्नुस्
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिग टु क्लब एओभिल टाउनलाई चार शुन्यले हराउदै म्यानचेस्टर युनाइटेडले अघिल्लो चरणमा ठाँउ सुरक्षित गरेको हो । म्यानचेष्टरको जीतमा मार्कस रासफोर्ड, ...विस्तृतमा पढ्नुस्
      बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्पानियोललाई समग्रमा दुई–एकले हराउदै बार्सिलोनाले अन्तिम चारमा ठाँउ सुरक्षित गरेको हो । पहिलो लिगमा एक शुन्यले पराजित भएको बार्सिलोनाले गएरातिको दोस्रो लिगमा ...विस्तृतमा पढ्नुस्
Page 60 of 238« First...102030...5859606162...708090...Last »