काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज जितेकोमा राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । ट्वीटरमा बधाई दिँदै प्रधानमन्त्री ओलीले टिमले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रुपमा देखिएको बताएका ...
विस्तृतमा पढ्नुस्