खेलकुद खबर

न्यूयोर्क : नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् । जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : युएस ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि नोभाक जोकोविचले जितेका छन् । अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रोलाई हराउँदै सर्बियाका जोकोविचले उपाधि जितेका हुन् । छैटौँ बरियताका ३१ वर्षे जोकोविचले तेस्रो बरियताका डेल पोत्रोलाई ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छन् । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै २०औँ बरियताकी ओसाका च्याम्पियन बनेकी हुन । न्युयोर्कमा भएको खेलमा ओसाकाले १७ औँ बरियताकी सेरेनालाई ६–२ र ...विस्तृतमा पढ्नुस्
  नेपालद्वारा बंगलादेश २–० ले पराजित चौथोपटक नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालसँगै पाकिस्तान पनि सेमिफाइनलमा ।     बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि ...विस्तृतमा पढ्नुस्