खेलकुद खबर

धनगढी । दोस्रो धनगढी प्रिमियर लिग  अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलको समापनसंगै प्लेअफमा पुग्ने अन्तिम ४ टोलीको टुंगो लागेको छ। ६ टोली सम्मिलित डिपिएल २ बाट तलका दुइ टोली शक्ति गौचनको रुपन्देही च्यालेंजर्स र ...विस्तृतमा पढ्नुस्
विराटनगर । थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रंगशालामा हिजो राती भएको सेमिफाइनलमा संकटालाई चार शुन्यले हराउदै थ्रिस्टार उपाधी नजिकै पुगेको हो । संकटाविरुद्ध जित दिलाउन विदेशी खेलाडी मार्टिनले ...विस्तृतमा पढ्नुस्
भारत । इन्डियन प्रिमियर लिग ‘आइपिएल’ को उदघाटन खेलमा चेन्नई सुपरकिंग्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई एक विकेटले पराजित गरेको छ । पछिल्ला दुई सिजन प्रतिबन्धका कारण आइपिएलबाट बाहिर रहेको चेन्नईले पहिलो खेलमै जीत निकाल्दै सुखद ...विस्तृतमा पढ्नुस्
बार्यन म्युनिखले लगातार छैठौँ पटक जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । यसअघिका पाँच सिजन लगातार उपाधि उचालेको बार्यनले यो सिजन लिगका पाँच खेल बाँकी हुँदै उपाधि पक्का परेको हो । लिग अन्तर्गत गएराति ...विस्तृतमा पढ्नुस्
स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई तीन–एकले हराएको छ । बार्सिलोनाका लागि तीनै गोल मेस्सीले गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा मेस्सीले २७ र ३२ औँ मिनेटमा गरी पहिलो हाफमा दुई गोल ...विस्तृतमा पढ्नुस्
इङलिस प्रिमियर लिग अन्र्तगत गएराति भएको म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई तीन–दुई गोलले पराजित गरेको छ । लिगका छ खेल बाँकी हुँदै उपाधी पक्का गर्ने तयारीमा रहेको म्यानचेष्टर सिटीलाई म्यानचेष्टर युनाइटेडले रोकको हो । घरेलु मैदानमा ...विस्तृतमा पढ्नुस्
Page 40 of 238« First...102030...3839404142...506070...Last »