खेलकुद खबर

– कुमार चौलागाई काठमाडौँ : दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका ...विस्तृतमा पढ्नुस्
काठमाडौं : मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै २८ दशमलब १ ओभरमा भेट्टाएको हो । नेपालको ...विस्तृतमा पढ्नुस्
अठारौं एसियाली खेलकुद प्रतियोगिता आज सकिदै छ । इन्डोनेसियाको जाकार्ता र पालेम्बाङमाअगस्ट अठारदेखि शुरु भएको प्रतियोगिताको जाकार्तास्थित गेलोरा बुङकार्नो रंगशालामा भब्य कार्यक्रमका साथ समापन हुन लागेको हो । समापन समारोहमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोड पनि ...विस्तृतमा पढ्नुस्
इङलिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ गोल अन्तरले हराएको छ । लिभरपुलका लागि साडिओ माने र राबर्टो फिरमिनोले गोल गरे । लेस्टर सिटीका लागि राकिड गेजलले सान्त्वना गोल फर्काए । ...विस्तृतमा पढ्नुस्
स्पेनिस ला लिगा अन्र्तगत गएराति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई चार एक गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक–एक ...विस्तृतमा पढ्नुस्
काठमाडौं : मलेसियामा जारि एसिया कप छनोट क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई १५२ रनको चुनौती पेश गरेको छ । क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन जोडेको ...विस्तृतमा पढ्नुस्