एभिन्यूज @ स्पोर्ट्स

एजेन्सी । आइसीसी च्याम्पियन्स ट्रफी को उपाधी पाकिस्तानले जितेको छ । चिर प्रतिद्वन्द्वी भारतलाई फाइनलमा १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगिताको उपाधि जितेको हो । टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको भारतले राम्रो ...विस्तृतमा पढ्नुस्
एजेन्सी । विश्वकपको अभ्यासका रूपमा लिइने कन्फेडेरेसन्स कप आजवाट सुरु हुँदैछ । प्रतियोगिता सन् दुईहजार अठारको वल्र्डकप आयोजना गर्ने राष्ट्र रुसमा हुँदैछ । प्रतियोगिता अन्र्तगत आज हुने उद्घाटन खेलमा आयोजक रसिया र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ...विस्तृतमा पढ्नुस्
एजेन्सी । भारत च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा बंगलादेशलाई नौ विकेटले हराउदै भारतले पाकिस्तानसँगको फाइनल यात्रा पक्का गरेको हो । बंगलादेशले दिएको २ सय ६५ रनको चुनौती भारतले ४० ओभर ...विस्तृतमा पढ्नुस्
एजेन्सी । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलाा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा ठाँउ सुरक्षित बनाएको हो । इङल्याण्डले दिएको २ सय १२ रनको चुनौती पाकिस्तानले ३७ दशमलव १ ...विस्तृतमा पढ्नुस्
एजेन्सी । मैत्रीपुर्ण फुटबल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको छ । गएराति फ्रान्सको पेरिसमा भएको खेलमा १० खेलाडीमा सिमित घरेलु टोली फ्रान्स तीन दुई गोलले विजयी भयो । खेलको सुरुमा इंग्ल्याण्डका ह्यारी केनले गोल गर्दै ...विस्तृतमा पढ्नुस्
एजेन्सी । पाकिस्तान च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा श्रीलंकालाई तीन विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । श्रीलंकाले दिएको २ सय ३७ रनको लक्ष्य पाकिस्तानले ३१ बल अघि नै ७ ...विस्तृतमा पढ्नुस्
Page 31 of 176« First...1020...2930313233...405060...Last »