एभिन्यूज @ स्पोर्ट्स

२०७३ फाल्गुण ०३ प्रतिकृया दिनुहोस
  म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । गएराति बोर्नमाउथलाई दुई–शुन्यले हराएपछि म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लेको हो । २९ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पछिल्ला ...विस्तृतमा पढ्नुस्
२०७३ फाल्गुण ०३ प्रतिकृया दिनुहोस
एएफसी सोलिडारिटी कप फुटबल विजयी टोलीलाई जनही तीन लाख पुरस्कार प्रदान, खेल मैदान छिटो निर्माण गर्न प्रधानमन्त्रीलाई खेलाडीको आग्रह
२०७३ फाल्गुण ०२ प्रतिकृया दिनुहोस
  स्पेनिस ला लिगा अन्र्तगत गएराति भएको खेलमा एथ्लेटिकको मड्रिडले सेल्टा डी भिगोलाई तीनदुई गोल अन्तरले पराजित गरेको छ । एथ्लेटिकको मड्रिडको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन फर्नान्डो टोरेस, याननिक फेरिरा कारास्को ...विस्तृतमा पढ्नुस्
२०७३ फाल्गुण ०१ प्रतिकृया दिनुहोस
  इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल, लिभरपुल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । लिगको तेस्रो स्थानमा रहेको आर्सनलले हल सिटीलाई दुई शुन्यले पराजित गरेको छ । आर्सनलका लागि ...विस्तृतमा पढ्नुस्
२०७३ फाल्गुण ०१ प्रतिकृया दिनुहोस
संकटा क्लबलाई सिमरा गोल्डकपको उपाधि, टाइब्रेकरमा नेपाली सेना चार दुईले पराजित
  युनियन अफ युरोपियन फुटवल एसोसियशन ‘युइएफए’ले सन् २०२६ मा हुने विश्वकपमा १६ वटा युरोपका देशलाई समावेश गर्न फिफासँग माग गर्ने भएको छ । फिफाले विश्वकप खेल्ने देशको संख्या ३२ वटाबाट बढाएर ४८ पु¥याएपछि युइएफएले ...विस्तृतमा पढ्नुस्
Page 30 of 156« First...1020...2829303132...405060...Last »