खेलकुद खबर

काठमाडौँ : एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्न मलेसिया गएको नेपाली क्रिकेट टोली भोली शुक्रबार स्वदेश फर्कने भएको छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ । ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पाकिस्तानसँग दुई एक गोलले पराजित भएको नेपाल दोस्रो खेलमा आज अपरान्ह भिडन लागेको हो । बंगबन्धु रंगशालामा नेपाल र भुटानबीचको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा यो खेल नेपाली समय अनुशार पौने सात बजे हुनेछ । सात पटकको च्याम्पियन भारत अहिले पनि प्रतियोगिताको दाबेदार हो ।यसपटक ...विस्तृतमा पढ्नुस्
साविक विजेता अमेरिकी खेलाडी स्लोनी स्टेफेन्स यूएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरीएकी छिन् । १९औं बरियताकी अनास्तासिजा सेभास्तोभासंग स्तब्ध भएकी स्टेफेन्स दुई शुन्यको सोझो सेटमा पराजित भइन् । तेस्रो बरियताकी स्टेफेन्स न्युयोर्कका उच्च तापक्रममा केही लडखडाएकी ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करणमा नेपाल पहिलो खेलमा पराजित भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा पाकिस्तानसँग भएको खेलमा नेपाल २ १ ले पराजित भएको हो । साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २९ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : मलेसियामा जारि एसिया कप छनोट क्रिकेटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै रहृयो । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको ...विस्तृतमा पढ्नुस्