खेलकुद खबर

स्पेनका फुटवल खेलाडी जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाका डिफेन्डर पिकेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन । बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इन्ड्रिकले स्पेनको फुटवल टिमको जिम्मेवारी सम्हालेपछि पिकेले सन्यासको घोषणा ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको पहिलो खेलमा चेल्सीले जीत निकालेको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले हडल्सफिल्ड टाउनलाई तीन शुन्यले हराएको हो । चेल्सीको जितमा एनगोलो कान्टे, जर्जिन्हो र पेड्रोले गोल ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २-१ गोल अन्तरले हराउँदै लिगमा बिजयी सुरुवात गरेको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : सन्दीप लामिछाने सहभागी रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ क्रिकेटको पहिलो खेलमा पराजय ब्यहोरेको छ । शुक्रबार विहान भएको खेलमा प्याट्रियट्स, गुयाना अमेजन वारियर्ससँग छ विकेटले पराजित भएको ...विस्तृतमा पढ्नुस्
एजेन्सी : इंग्लिस क्लब चेल्सीले विश्व कीर्तिमानी मूल्यमा गोलरक्षकलाई क्लब भित्राएको छ । चेल्सीले एथ्लेटिको बिल्बाओका किपा एर्रिजाबालागालाई आठ करोड युरो तिरेर क्लब भित्राएको हो । यो रकम गोलकिपरका लागि तिरिएको सबैभन्दा ठूलो रकम हो ...विस्तृतमा पढ्नुस्
काठमाडौं : अन्तर्राष्ट्रि क्रिकेट परिषद आइसिसीले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ । आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान परेका छन् । शीर्ष १०० भित्र व्याटिङतर्फ कप्तान ...विस्तृतमा पढ्नुस्
Page 22 of 238« First...10...2021222324...304050...Last »